
केही समयअघि कन्सर्टमा गीत गाउने क्रममा फ्यानलाई ओठमा चुम्बन गरेर विवादित बनेका गायक उदितनारायण झालाई अर्को झमेला आइपरेको छ । उनकी पूर्वपत्नी रञ्जना झाले उदितविरुद्ध मुद्दा दायर गरेकी छन् ।
थप भिडियोमा

प्रकाशित मिति: २०२५-०२-२५ , समय : १५:०३:१३ , ३ महिना अगाडि