२०८१ साल नेपाली संगीतका लागि कस्तो रह्यो ?

तपाईंले २०८१ सालमा कस्ता गीत धेरै सुन्नुभयो ? रुकुम मैकोट, म त ढलें ढलें, बार्दली, दुश्मन हेरेकै हेर्‍यै, ब्रेकअप वा रैया चाँदीको । वा अरु नै कुनै ? यो आ-आफ्नै रोजाइको कुरा हो । अघि नाम लिइएका यी गीत चाहिं यस वर्ष धेरै हेरिएका र सुनिएका गीत हुन् ।

समग्रमा २०८१ साल नेपाली संगीतका लागि कस्तो रह्यो ? कस्ता गीतमा अडियन्सको बढी रुचि देखियो ? कुनै नयाँ प्रयोग पनि भयो ?

विस्तृत भिडियोमा

प्रकाशित मिति: २०२५-०४-२० , समय : १७:०९:३६ , १ महिना अगाडि