
पोखरा । विश्वविद्यालय स्तरको पुरुष भलिबलमा मध्यपश्चिमान्चल विश्व विद्यालय प्रथम भएको छ ।
मध्यपश्चिमान्चलले त्रिभुवन विश्व विद्यालयलाई पराजित गरेको छ । मध्यपश्चिमान्चल विश्वविद्यालयले २१/२५,२५/१३,२५/१८र २५/२३को सेटमा पराजित भई भलिबलको उपाधि जितेको हो ।

यस्तै सुदुरपश्चिमान्चल विश्व विद्यालय कृषि तथा वनविज्ञिान विश्व विद्यालयलाई पराजित गर्दै तृतीय भएको छ । सुदुरपश्चिमले २१/२५, २५/४,२५/१७ र २५/१६ले पराजित गरेको हो ।
प्रकाशित मिति: २०२५-०२-०६ , समय : १७:५०:५७ , ४ महिना अगाडि