
काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं दाङ क्षेत्र नं १ का संघीय सांसद मेटमणि चौधरी पार्टीको संसदीय दलको प्रमुख सचेतकमा चयन भएका छन् ।
दलको सोमबार बसेको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो । चौधरी पूर्व सहरी विकास मन्त्री समेत हुन् ।

प्रकाशित मिति: २०२३-०४-०३ , समय : १८:१७:५६ , २ वर्ष अगाडि