
इटहरी । इटहरीमा बन्न लागेको प्राणनाथ अस्पतालको डिपीआर तयार भएको छ ।
झण्डै ३ सय करोडको लगानीमा इटहरीमा निर्माण हुन लागेको श्री प्राणनाथ अस्पतालको डिपीआर केही दिन अघि तयार भएको छ ।

पाँच सय बेड क्षमता रहेको सो अस्पताल श्री कृष्ण प्रणामी प्रतिष्ठान नेपालका उपाध्यक्ष हेम घिमिरेको नेतृत्वमा बन्ने लागेको हो ।
प्रकाशित मिति: २०२३-०४-१८ , समय : ०६:१८:०१ , २ वर्ष अगाडि