
डोनाल्ड ट्रम्पले सत्ता सम्हालेसँगै अवैध आप्रवासीहरुलाई फर्काउने अर्थात् डिपोर्ट गर्ने कार्यले तीव्रता पाएको छ । अवैध रुपमा अमेरिकामा बसोबास गरिरहेका नेपालीलाई पनि अमेरिकाले फर्काइदिएको छ । ट्रम्पले सत्ता सम्हालेको २३ दिनको अवधिमा २० नेपालीलाई डिपोर्ट गरिएको छ ।
थप भिडियोमा

प्रकाशित मिति: २०२५-०२-१६ , समय : १३:०४:३५ , ३ महिना अगाडि