प्रकृति लम्साल मृत्यु प्रकरण : सांसदहरुले के भने ? (भिडियो)

काठमाडौं । भारतको ओडिशास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत् नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युका विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसदहरु माधव सापकोटा,  मनिष झा, छविलाल विश्वकर्मा, ध्रुवबहादुर प्रधान लगायतले यस्तो घटनालाई सरकार र संसदले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

थप भिडियोमा

प्रकाशित मिति: २०२५-०२-२० , समय : १३:१८:११ , ३ महिना अगाडि