पाथीभरा केबलकार विवाद : सांसदहरुले के भने ? (भिडियो)

ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा केबलकार चलाउने विषयलाई लिएर केही दिनयता पूर्वी नेपाल आन्दोलित छ । प्रतिनिधिसभा बैठकमा सांसदहरुले पाथीभरामा केबलकार सञ्चालन गर्न हुने वा नहुने के भने ?

थप भिडियोमा

प्रकाशित मिति: २०२५-०२-२४ , समय : १४:११:४५ , ३ महिना अगाडि