आहा कति मनमोहकः रातो, पहेलो, सेतो र कालो रंगमा माछा पाहिने भक्तपुरको ऐतिहासिक रानीपोखरी

काठमाडौं । भक्तपुरमा रहेको ऐतिहासिक न्हुःपुखु(रानी पोखरी) पुनः निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । यो ऐतिहासिक पोखरी संरक्षणका लागि भक्तपुर महानगरले बिषेश कार्यक्रम ल्याएको छ ।

पुनः निर्माणको अन्तिम चरणसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु आउन थालेका छन् । निकै नै शान्त र मनमोहक ऐतिहासिक पोखरी भित्र रहेका राता, पहेला, सेता र कालो रंगका माछाहरु अर्को आकर्षणको केन्द्र बनेका छन् । बाँकी तस्वीरमाः

 

प्रकाशित मिति: २०२३-०५-१६ , समय : १२:३०:५८ , २ वर्ष अगाडि