
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिका र अन्य देशबीचको सम्बन्ध तथा अमेरिकी आप्रवासन नीति (डीभी लट्री) बारे धारणा सार्वजनिक गर्दै अमेरिका बाहिरी श्रमिकहरूमा निर्भर रहेको र अल्छी रहेको आरोप लगाए । शुक्रबार बिहानको अर्को पोस्टमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली भएर बाँच्ने आधार मागेका छन् ।
थप भिडियोमा

प्रकाशित मिति: २०२५-०२-२१ , समय : १८:०४:४६ , ३ महिना अगाडि