राजेश हमालको युग सकिएकै हो ? (भिडियो)

हिरो भन्नासाथ तपाईं-हाम्रो मनमा झट्ट आइहाल्ने नाम हो- राजेश हमाल । उनको स्टारडमले नेपाली फिल्म क्षेत्रलाई तीन दशकसम्म बोक्यो । आज पनि सिनेमाको पर्दा बाहिर उनको स्टारडममा कुनै कमी आएको छैन । तर पर्दामा भने उनको लय बदलिएको छ ।

पछिल्लो समय निकै कम मात्रै फिल्म उनका आउँछन्, तर बक्स अफिसमा अपेक्षित दर्शक पाइरहेका छैनन् । यसबाट प्रश्न उठ्छ- के अब राजेश हमालको स्टारडम सकिएको हो ? कि उनलाई उमेर र समयअनुसार अभिनय गराउन सक्ने निर्देशकको अभाव खट्किएको हो ?

विस्तृत भिडियोमा

प्रकाशित मिति: २०२५-०६-१५ , समय : १८:१७:५१ , ३ हप्ता अगाडि