काठमाडौंमा ‘पि. एल. सिंह स्मृति चित्रकला प्रतियोगिता’( तस्बिरमा)

काठमाडौं । काठमाडौ महानगरले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर बुधबार ‘पि. एल. सिंह स्मृति चित्रकला प्रतियोगिता’को आयोजना गरेको छ । वडा नम्बर २७ ले रानीपोखरी परिसरमा आयोजना गरिएको प्रतियोगितामा प्रमुख अतिथिका रुपमा मेयर बालेन साह सहभागी भए । प्रतियोगिताका बारे थप जानकारी हेरौं यी तस्बिरबाटः

प्रकाशित मिति: २०२५-०२-१९ , समय : १५:३७:५० , ३ महिना अगाडि