किन कोही देशमा बस्न चाहिरहेका छैनन् ? (भिडियो)

आजभोलि हरेकजसोलाई सोध्दा समान उत्तर आउँछ- ‘नेपालमा बस्न मनै छैन । विदेश गएर सेटल हुन पाए हुन्थ्यो ।’ किन यस्तो भइरहेको छ त ? के धेरैलाई नेपालमा
बस्न मन नलागेकै हो ? वा यो एक किसिमको भाष्य मात्रै हो ।

विस्तृत भिडियोमा

प्रकाशित मिति: २०२५-०५-०८ , समय : १२:२७:११ , २ हप्ता अगाडि