फरक अभिव्यक्ति दिएकै कारण कलाकारका सिर्जना बहिष्कार ? (भिडियो)

अभिनेत्री सुरक्षा पन्तले राजतन्त्रको समर्थन गरिनन् भनेर केही समूह उनीमाथि खनिएका छन् । यस्ता समूहले सुरक्षाको फिल्म नै बहिष्कार गर्ने भनेर सोसल मिडियामा अभियान समेत चलाए । यसले देखाउँछ- आफ्नो भन्दा फरक विचार राख्नेमाथि समाज कसरी असहिष्णु बन्दैछ ?

विस्तृत भिडियोमा

प्रकाशित मिति: २०२५-०५-१० , समय : १२:३८:१९ , २ हप्ता अगाडि